नेपाल एयरलाईन्सको दोस्रो ७५७ बोइङको बिक्री

गण्डकी नाम (कलसाइन) भएको बोइङ–७५७ विमान बिक्री भएको छ । नेपाल वायुसेवा निगमले सो बोइङ ७५७ विमान अमेरिकी कम्पनी सीएसडीएसलाई ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गरेको हो ।करिब ३ वर्ष अगाडिबाट थालिएको बिक्री प्रक्रिया थालिएको भए पनि कोभिड–१९ का कारण रोकिएको थियो । पछिल्लो समय निगमले सो कम्पनीसँग बिक्रीको अन्तिम प्रक्रिया पूरा गर्ने तयारीमा रहेको […]

सम्बन्धित सामग्री

नेपाल राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, …

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला

काठमाडौ– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । यसमा २० लाख कित्ता सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ । यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल […]

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको स्थापना दिवस मनाइयो

औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरुको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।

लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई

लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।...

विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट […]

तिहारका लागि असर्फी बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो। २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार...

नेपाल वायुसेवा निगममा उपहार बिक्री काउन्टर स्थापना

काठमाडौं :  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ।विदेशबाट आउने यात्रुलाई नेपाली मौलिक उत्पादन बिक्री गर्न काउन्टर राखेको  निगमले जनाएको छ। नेपाली सामाग्रीलाई विश्वसामु पुर्‍याउन काउन्टर स्थापना गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।अधिकारीले सो काउन्टरको उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय जगतमा प्रवर्द्धनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। केन्द्रीय कार्यालयको बिक्र

जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री

काठमाडौँ / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो । मार्सी चामल तीन दिन... The post जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री appeared first on Purbeli News.

जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा, ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो ।मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार बिहीबार ९३ किलो