नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । यद्यपि

सम्बन्धित सामग्री

श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै पहिलो चरणमा ५०० भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जानकारी गराएको हो ।  मुलुकको उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवाको क्षेत्रमा श्रम सम्बन्धी कानूनहरु प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकहरूको लागि...

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने

काठमाडौँ- फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने सुविधा सुरु गरेको हो । काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल) ले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने जानकारी दिए ।

त्रिशूली जलविद्युत् कम्पनीमा १७ कात्तिकसम्म आवेदन दिन सकिने

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न आगामी १७ कात्तिकसम्म आवेदन दिन सकिने भएको छ ।

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, असोज २४ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। अहिले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिने आयोगले जनाएको छ । आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

२४ असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको […]

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ । उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चि...

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

ट्वीटर क्रियटरलाई अब इथेरियम टिप दिन सकिने

ट्वीटरले क्रियटरहरुलाई अब इथेरियम टिप दिन सकिने भएको छ । बिटकोइन प्रयोग गरेर पनि सहज ढगंले टिप गर्न सकिने हुँदा सामाजिक सञ्जालले यो फिचर ल्याएको हो । अब पेटिएम, बार्टर, पागा जस्ता भुक्तानी सेवाबाट पनि क्रियटरहरुलाई पैसा पठाउन सकिनेछ । क्रियटरको ट्वीटर प्रोफाइलमा गएर टिप्स भन्ने अप्सनमा थिचेर टिप दिन सकिनेछ । १८ वर्ष माथिका प्रयोगकर्ताले आफ्नो प्रोफाइललाई एडिट गरेर टिप...

प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने

काठमाडौं । बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । ११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि […] The post प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एनआईसी एशिया बैंकको एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आईपीओको आवेदन दिन सकिने व्यवस्था गरेको छ ।कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकहरुले लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गनै बैंकले एपमार्फत नै विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको हो ।एनआईसी बैंकमार्फत डिम्याट खाता खोलेका र अन्य विभिन्न खाता भएक ग्राहकले सो […]