काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएका बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलले प्रकरण मुुलुकको हित विपरित देखिएको र शेयर बिक्री प्रक्रिया सहज र स्वाभाविक नदेखिएकाले नै छानविन प्रक्रिया अघि बढाइएको बताएका […]