भूकम्प पीडितका लागि खरिद गरिएको ५० हजार बण्डल जस्तापाता बिक्री गरिँदै

१० भदौ, काठमाडौं । भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्थाका लागि भन्दै साल्ट ट्रेडिङले खरिद गरेको ५० हजार बण्डल जस्तापाता बिक्री प्रक्रिया अघि बढेको छ । सरकारबाट आधा भन्सार छुट सुविधामा साल्ट ट्रेडिङ कर्पोरेसनले ३० करोड मुल्यमा खरिद गरेको जस्ता ६ वर्षपछि बिक्री हुन थालेको हो । जस्ता बिक्रीका लागि आह्वान गरिएको ठेक्का वीरगञ्जको एक […]

सम्बन्धित सामग्री

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन।...

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं, मंसिर २९ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । […]

एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन्।...

तिप्ल्याङ जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न

आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।...

तिप्ल्याङ जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न

आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।...

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसामा कारोबार भईरहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर […]

खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री र प्रयोगमा पूर्ण रोक लगाएको जनाएको छ । […]

स्थानीय तहमा अब कृषि उपज खरिद–बिक्री केन्द्र

सरकारले सबै स्थानीय तहमा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारको अग्रसरतामा स्थापना हुने कृषि उपज खरिद–बिक्री केन्द्रमा प्रदेश र स्थानीय सरकारको सेयर लगानी रहने जनाइएको छ । संघीय बजेटमा प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषि उपज खरिद–बिक्रीको कार्य समेत गर्ने गरी शाखा विस्तार गरिने उल्लेख […]

आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गर्‍यो

काठमाडौं, भदौ २५ । आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै खरिद बिक्री खाता भदौ ३१ गतेसम्म बुझाउँदा सक्ने व्यवस्था गरेको जनाएको हो ।सर्भरमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै खाता अपलोड गर्ने समय थप गरेको विभागले जनाएको छ । यस अघि विभागले २५ गतेभित्र […]

घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु  गरेको छ।   आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने। उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ।  यसअघि अनलाइन प्रणालीमा नज...