बालेनको प्रतीक्षामा पुर्ख्यौली थलो

काठमाडौं, जेठ १२ । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको […]

सम्बन्धित सामग्री

पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका युवा

भोजपुर– धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा  पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन्  । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्र रसाइलीले बताए । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताए । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी […]

पुर्ख्यौली कालीगड पेसामा रमाउँदै महेन्द्र

भोजपुर, ६ मङसिर । धेरै युवामा विदेशप्रतिको मोह रहेपनि भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका महेन्द्र रसाइली पुख्र्यौली कालीगड पेसामा रमाउँदै आएका छन् । पुर्ख्यौली पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमापर्ने अवस्था आएकाले यो पेसाको संरक्षणमा जुटेको रसाइलीले बताए । आफ्नो उद्योगमा […]

पुर्ख्यौली पेसा ऊनका कपडा व्यवसाय सङ्कटमा

जुम्लामा पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बक्खु, राडिपाखी, लगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । तर अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुर्ख्यौली पेसा सङ्कटमा परेको हो । त्यसैगरी युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेसा नै सङ्कटमा परेको बूढापाका बताउँछन्। भेडा बाख्रापालन व्यवसाय बिस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थाले पछि यसको कमी भएको हो । ऊनक

रामेछाप र दोलखाका जोगीको पुर्ख्यौली पेसा हराउँदै

काठमाडौँ,१३ कार्तिक । गाँउघरमा फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने रामेछाप र दोलखाका जोगीको पेशा सङ्कटमा पर्न थालेको छ । बुढापाका पेशा गर्न नसक्ने र युवापुस्तामा पेशाप्रति लगाव नहुँदा उनीहरुको पुर्ख्यौली पेशा सङ्कटमा पर्न लागेको हो । जोगीहरुले कात्तिक र चैतमा रातिको समयमा घरघर पुगेर मन्त्रोचारण गर्दै फेरी लगाउने गर्दछन् । रातभर फेरी लगाउने र भोलिपल्ट […]

पुर्ख्यौली पेशामा छैन चमक

विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन् । उनले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ ।तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ । परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको प्रयोग नगरी विद्युतबाट सजिलै

काठमाडौं महानगर प्रमुखमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् ।

व्याकुल माइलाले आफ्नो पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने

१७ चैत, काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए । ‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ अनलाइनखबरसँग माइलाले भने । सरकारलाई […]

पुर्ख्यौली पेसा संरक्षणमा जुटे मानन्धर युवा

भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुर्ख्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुर्ख्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाइमा करिब लोप हुने अवस्थामा पुगेको परम्परागत पेसालाई पुनरुत्थान गर्न

बीपीको पुर्ख्यौली थलोमा ‘पोल्टिक्स टुरिजम’

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ धरिनडाँडा दुम्जालाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को पुर्ख्यौली थलो दुम्जामा १ सय ७८ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लागतमा ‘बीपी स्मृति पार्क’ निर्माण गरेर उक्त क्षेत्रलाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको हो। बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको ज

विदेशबाट फर्किएर पुर्ख्यौली पेसामा रमाउँदै युवा

सोलुखुम्बु – झण्डै १२ वर्ष कतार र मलेसियामा बिताउनुभएका सोलुदूधकुण्ड नगरपालिका ३ फलामखानीका पदमबहादुर विश्वकर्मा अहिले पुर्ख्यौली पेसामा रमाइ रहनुभएको छ । लामो समय विदेशमा बिताए पनि गाउँ फर्किएपछि परम्परागत पुर्ख्यौली पेसाको संरक्षणमा जुटेको उहाँकाे भनाइ छ । ओखलढुङ्गाको रगनीमा धातुसम्बन्धी उद्योग सञ्चालन गरेर विदेशको भन्दा दोब्बर आम्दानी गरिरहेको विश्वकर्माले बताउनुभयो । साथै उहाँ अन्य चार युवालाई रोजगारी दिन सफल हुनुभएको छ । यस्तै कतारमा चार वर्ष बिताएर फर्कनुभएका शुक्राज घतानी पनि अहिले पुर्ख्यौली पेसामै...