पुर्ख्यौली पेसा संरक्षणमा जुटे मानन्धर युवा

भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुर्ख्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुर्ख्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाइमा करिब लोप हुने अवस्थामा पुगेको परम्परागत पेसालाई पुनरुत्थान गर्न

सम्बन्धित सामग्री

‘वैकल्पिक हेरचाह युवा सञ्जाल’ गठन, अध्यक्षमा मानन्धर

९ माघ, भक्तपुर । वाल्यकालमा अभिभावकविहीन भई वैकल्पिक हेरचाहमा हुर्किएका युवाहरुको हक, हित र नीतिगत पैरवीका लागि राष्ट्रिय युवा परिषद अन्तर्गत ‘वैकल्पिक हेरचाह युवा सञ्जाल’ गठन भएको छ । सोमबार परिषद परिसरमा आयोजित भेलाबाट विनायक मानन्धरको …

मानन्धर युवा समूहको रजत जयन्ती सम्पन्न

मानन्धर युवा समूहको ‘रजत जयन्ती समारोह’ शंखधर चोकस्थित थिमि बैंक्वेटमा सम्पन्न भएको छ ।‘आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौं’ भन्ने मूल नारा दिएर स्थापना गरेको थिमि चोडे टोलस्थित मानन्धर युवा समूहले कार्यक्रममा लोपोन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।समूहको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजित समारोहमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति […]

मानन्धर युवा समूहले मनायो रजत जयन्ती

मानन्धर युवा समूहको “रजत जयन्ती समारोह” सम्पन्न भएको छ । “आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौँ” भन्ने मूल नारा दिएर स्थापना गरेको थिमि चोडे टोलस्थित मानन्धर युवा समूहले  कार्यक्रममा लोपोन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो । समूहको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजित समारोहमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने क्षेत्रमा मानन्धर समुदायको अग्रणी भूमिका रहेको बताए । उनले लोप हुनै लागेको मौलिक सम्पदा र संस्कृति जगेर्ना गर्ने

एमाले नेतृ करिश्मा मानन्धर धान रोप्दै (फोटोफिचर)

काठमाडौं, १५ असार । आज असार पन्ध्र । अर्थात धान दिवस । विभिन्न कार्यक्रम गरी धान दिवस मनाईएको छ । यस्तै, नेकपा (एमाले) को भातृ संगठन युवा संघले पनि धान दिवस मनाएको छ। काठमाडौं उपत्यकामा एक कार्यक्रमको आयोजना गरी युवा संघले धान दिवस मनाएको हो । सो क्रममा पार्टीका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतदेखि […]

एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान

भक्तपुर– मोर्डन युथ फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको व्यापार व्यवसाय प्रवर्द्धनका लागि एक गोष्ठीको आयोजना गरेको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेशनल ग्रुप प्रालिको सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको हो । कार्यक्रममा प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए । भक्तपुर […]

नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियरः गुण केशरी प्रधान

गुणकेशरी प्रधान मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । नेपालको आईटी क्षेत्रमा ३५ वर्ष लामो योगदान गरेकी प्रधानसँग नेपाल टेलिकम र सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष काम गरेको अनुभव छ । उनको करियर नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा शुरू भएको थियो । प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् । विभिन्न किसिमका...

तोरीको तेललाई ब्राण्ड बनाइने

भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा […]

मानन्धर समुदायको पुर्ख्यौली पेसा तोरीको तेललाई ब्रान्ड बनाइने

भक्तपुर । भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्रान्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रवर्द्धन गर्ने भएपछि करिब हराइसकेको परम्परागत पेसालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा […]

मेलम्ची उद्घाटनको हतारो

१० फागुन, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापा सोमबार युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसहितको टोली लिएर अम्बाथान पुगे । र, मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा पुनः पानी भर्न शुभारम्भ गरे । उनको दाबी छ, ‘अब काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न धेरै समय कुर्नु पर्दैन […]

काठमाडौं जिल्ला सचिवमा नरहने हिमाल शर्माको घोषणा, के हो उनको असन्तुष्टि ?

नेकपा प्रचण्ड–नेपाल समूहका युवा नेता हिमाल शर्माले काठमाडौं जिल्लाको सचिव पदमा बस्न अस्वीकार गरेका छन् ।  नेकपा प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाउँदा शर्मालाई सचिवमा राखिएको छ । काठमाडौं जिल्लामा पूर्व एमालेको तर्फबाट बसन्त मानन्धर अध्यक्ष बनेका छन् भने साविक नेकपाका सचिव रहेका शर्मालाई सचिव नै राखिएको छ ।  शर्माले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै भनेका छन्, ‘मेरो लागि बधाई भन्ने कुरो नै के छ र ? केन्द्रको औपचारिक परिपत्रसम्म त धैर्य गरौं । बसन्त मानन्धरप्रति मेरो सम्म...