रामेछाप र दोलखाका जोगीको पुर्ख्यौली पेसा हराउँदै

काठमाडौँ,१३ कार्तिक । गाँउघरमा फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने रामेछाप र दोलखाका जोगीको पेशा सङ्कटमा पर्न थालेको छ । बुढापाका पेशा गर्न नसक्ने र युवापुस्तामा पेशाप्रति लगाव नहुँदा उनीहरुको पुर्ख्यौली पेशा सङ्कटमा पर्न लागेको हो । जोगीहरुले कात्तिक र चैतमा रातिको समयमा घरघर पुगेर मन्त्रोचारण गर्दै फेरी लगाउने गर्दछन् । रातभर फेरी लगाउने र भोलिपल्ट […]