भोजपुर, ६ मङसिर । धेरै युवामा विदेशप्रतिको मोह रहेपनि भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका महेन्द्र रसाइली पुख्र्यौली कालीगड पेसामा रमाउँदै आएका छन् । पुर्ख्यौली पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमापर्ने अवस्था आएकाले यो पेसाको संरक्षणमा जुटेको रसाइलीले बताए । आफ्नो उद्योगमा […]