रेसुङ्गा, ६ कात्तिक । उनी बिहान ३ बजे नै उठ्छन्। त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छन् । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो । विशेष […]