काठमाडौँ,२० जेठ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् । मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् । उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका […]