माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,२० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको […]

सम्बन्धित सामग्री

विदेशलाई बिट मारेर फूलखेती, मनग्ये आम्दानी

घोराही : दाङको घोराही  उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन्। वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ।“फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने। फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि  जानु नपरेको उनको भनाइ छ।बरु यही व्यवसायलाई विस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए। रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोक

केरा खेतीबाट मनग्य आम्दानी

गलेश्वर-  पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिँदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबरा । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् । खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ […]

रिट्ठा खेतीबाट मनग्ये आम्दानी

उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने […]

झिनियाँबाटै हुन्छ मनग्ये आम्दानी

रेसुङ्गा, ६ कात्तिक । उनी बिहान ३ बजे नै उठ्छन्। त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छन् । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो । विशेष […]

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,३१ असार । नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आएका छन् । उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र […]

तरकारी खेतीबाट मनग्ये आम्दानी

काठमाडौँ,३० असार । बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् । बर्दिया बाँसगढी नगरपालिका–६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएकी छिन् । उनी तरकारी खेतीको नमूना कृषक बनेकि छिन् । कृषि र […]

केरा खेतीबाट मनग्ये आम्दानी

काठमाडौँ,१५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएको छ । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको […]

नर्सरीबाट मनग्ये आम्दानी

काठमाडौँ,२० जेठ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् । मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् । उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका […]

कुखुरा र केराबाट मनग्ये आम्दानी

गलेश्वर, १० कात्तिक । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौँमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडाँै छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको […]

लगानी शून्य, आम्दानी मनग्ये

आम्दानीको लागि लगानी गर्नु स्वभाविक नै हो । लगानी अनुसार आम्दानी पनि हुन्छ । थोरै लगानीले थोरै आम्दानी हुन्छ । धेरै लगानीले धेरै आम्दानी हुन्छ । लगानी बिना आम्दानी भन्दा अचम्म लाग्ने गर्दछ । तर, गुल्मीमा शुन्य लगानीले मनग्य आम्दानी गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खबाङ्गका कृषकहरुले लगानी नै नगरी थुप्रै […]