डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,३१ असार । नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आएका छन् । उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र […]