सरकारले किन ल्याउँदै छ राष्ट्रिय परिचयत्रपत्र? यसले के-के काम गर्छ?

काठमाडौँ – सरकारी कार्यालयहरुमा कामकाजका लागि सर्वसाधारणले नागरिकताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ। यदि तपाईँको नागरिकता छैन भने सेवा लिन सक्नु हुन्न। अब भने त्यसो नगर्दा पनि नागरिकलाई अप्ठ्यारो नपर्ने सरकारले व्यवस्था गरेको छ। सरकारी कार्यालयले अब सर्वसाधारणका कामकाजका लागि मुख्य कागजपत्रका रुपमा नागरिकतालाई नलिने भएका हुन्। नागरिकले नागरिकता नबोक्दा पनि सरकारी सेवा र कामकाज हुने […]

सम्बन्धित सामग्री

जिल्ला प्रशासनले कार्यसम्पादनका आधारमा पाए वरीयता (सूचीसहित)

१७ असोज, काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८०मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९०भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् । ३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् […]

कोसी अस्पतालले फालिएका सामान पुनः प्रयोगमा ल्याउँदै

बिग्रिएर काम नलाग्ने भनेर फालिएका (कवाडी) सामानलाई विराटनगरको कोसी अस्पतालले पुनः प्रयोगमा ल्याउन थालेको छ।...

कोसी अस्पतालले फालिएका सामान पुनः प्रयोगमा ल्याउँदै

बिग्रिएर काम नलाग्ने भनेर फालिएका (कवाडी) सामानलाई विराटनगरको कोसी अस्पतालले पुनः प्रयोगमा ल्याउन थालेको छ।...

चरिकोट–मुडे सडक विस्तार ६ वर्षसम्म अलपत्र

दोलखालाई राजधानीसँग जोड्ने दोलखाका ‘लाइफलाइन’ मुडे–चरिकोट सडक दुई वर्षमा सम्पन्न गर्ने गरी काम थाले तापनि ६ वर्षसम्म अलपत्र छ । विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा पटक पटक ठेकेदार बेपत्ता हुँदै सम्पर्क ल्याउँदै गर्दा न त काम भएर सहज यात्रा हुन सकेको छ न ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेको छ ।खाडीचौर–चरिकोट–जिरी सडक विस्तार […]

ह्वाट्सएपले पहिलो पटक आईप्याड एप ल्याउँदै

पहिलो चोटि ह्वाट्सएपको आईप्याड एप सार्वजनिक हुने भएको छ । कम्पनीले कुनै पनि अकाउन्टमा कुनै उपकरणलाई प्रमुख डिभाइसको रुपमा सेटअप गर्नका निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन चाहिने गर्दछ । कम्पनीले जुलाईमै स्मार्टफोन बिनाको मल्टि डिभाइस कनेक्सनका लागि इन्क्रिप्सनमा काम गरिरहेको बताएको थियो । यही योजना अन्तर्गत ह्वाट्सएपले आईप्याड एप सार्वजनिक गर्न सक्ने भएको छ ।...

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ । कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत […]

नयाँ एप ल्याउँदै गुगल, जसले राख्नेछ तपाईंको सम्पूर्ण स्वास्थ्य जानकारी

गुगलले नयाँ एपमा काम गरिरहेको छ, जुन चाँडै लञ्च हुनेछ। यो एपले अनलाइन मेडिकल रेकर्ड स्टोर गर्ने सुविधा दिनेछ।  एपले प्रयोगकर्ताको मेडिकल हिस्ट्री रेकर्ड अलग–अलग हेल्थकेयर सुविधाबाट प्राप्त गर्नेछ। यो एप प्रयोगकर्ताले एउटा क्लिककै भरमा आफ्नो सम्पूर्ण स्वास्थ्य विवरण देख्न पाउने छ।  समाचारअनुसार गुगलको यो नयाँ एपले अलग–अलग हेल्थ प्रोभाइडरबाट पाउने विवरणलाई एक ठाउँमा राख्ने छ। यसपछि डाक्टरलाई भेट्न जाँदा प्रयोगकर्ताले आफ्नो सबै रिपोर्ट मोबाइलबाट देखाउने सक्नेछन्।  यसका लागि प्रयोगकर्ता...

‘स्थानीय तह र प्रदेशका बजेट पनि संघीय बजेटमा निर्भर’

१२ जेठ, काठमाडौं । नेपालको संविधानमा संघीय सरकारको बजेट आउने मिति जेठ १५ तोकिएको छ । तर, निर्वाचन घोषणा गरेर आफैं काम चलाउ बनेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउँदै छ । तर, कामचलाउ सरकारले जेठ १५मा नै पूर्ण बजेट ल्याउन पाउने/नपाउनेबारे विज्ञहरुको मत फरक-फरक छन् । १ साउनमा कार्यान्वयनमा जाने बजेट ल्याउन किन हतारिन पर्‍यो […]

सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्देशिका ल्याउँदै सरकार

‘पहिलो त यो सरकार कामचलाउ हो, यसले कुनै पनि दूरगामी प्रभाव राख्ने काम गर्न नहुने हो, तर दुई तिहाइकै हैसियतमा काम गरिरहेको देखिन्छ,’ कार्कीले भने, ‘कसैले गाली बेइज्जती गरे कानुनी उपचारको बाटो हुँदाहुँदै निर्देशिका ल्याउनु अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्नु हो।’