जिल्ला प्रशासनले कार्यसम्पादनका आधारमा पाए वरीयता (सूचीसहित)

१७ असोज, काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८०मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९०भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् । ३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् […]

सम्बन्धित सामग्री

सीताको वरीयता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० वरीयता सार्वजनिक गरेको छ । टी–२० ब्याटिङमा नेपालकी सीता रानामगरको स्थान यथावत् रहेको छ । आइसिसीका अनुसार सीता ७०औँ स्थानमा छिन् । उनले तीन सय ४७...

नेपालको वरीयता यथावत

काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड […]

नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।

नेपालको टी-ट्वान्टी वरीयता घट्यो

काठमाडौं । नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना […]

खस्कियो नेपालको फिफा वरीयता

काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो। नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो। दक्षिण एसियामा भारत,…

सन्दीपको वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो । बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नेपालका […]

सन्दीप र कुशलको वरीयता खस्कियो

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका अनुभवी स्टारद्वय सन्दीप लामिछाने र कुशल मल्लको व्यक्तिगत वरीयता खस्किएको छ। कप्तान लामिछानेको टी-२० वरीयता एक स्थान खस्किएको छ।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छ।बलिङतर्फ नेपालका अविनाश बोहरा ८९ औं स्थानमा रहेका छन्।ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको वरीयता पनि  खस्किएको छ।कुशल ३८ औं स्थानमा झर्दा दीपेन्द्रसिंह ऐरी ४० औं

कांग्रेसले तोक्यो वरीयता, को कति नम्बरमा?

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ।...

त्रिपाठीले भने : वरीयता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ

२१ जेठ, काठमाडौं । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरीयता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरीयता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने । उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट […]