अर्थतन्त्रको दबाब समाधान गर्न विशेष कार्ययोजना ल्याउँदै छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दबाबमा रहेको अर्थतन्त्रबाट मुक्त गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्। उनले बृहत समीक्षात्मक कार्यक्रम गरेर विशेष कार्ययोजना लिएर आउने तयारीमा रहेको पनि बताए। बिहीबार बुटवलमा सिद्धार्थ...