‘स्थानीय तह र प्रदेशका बजेट पनि संघीय बजेटमा निर्भर’

१२ जेठ, काठमाडौं । नेपालको संविधानमा संघीय सरकारको बजेट आउने मिति जेठ १५ तोकिएको छ । तर, निर्वाचन घोषणा गरेर आफैं काम चलाउ बनेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउँदै छ । तर, कामचलाउ सरकारले जेठ १५मा नै पूर्ण बजेट ल्याउन पाउने/नपाउनेबारे विज्ञहरुको मत फरक-फरक छन् । १ साउनमा कार्यान्वयनमा जाने बजेट ल्याउन किन हतारिन पर्‍यो […]