वासिङ्टन, एजेन्सी विमानभित्र कुनै पनि बेला नाकबाट केही तान्नु वा फाल्नु राम्रो बानी मानिँदैन । उडिरहेकै विमानमा एकजना यात्रुलाई कुनै शंकास्पद धूलो तथा सेतो पदार्थ नाकले तान्दै गरेको देखिएपछि उनीविरुद्ध गम्भीर अभियोग लगाइने भएको छ । साथै, ती पुरुषले मास्क लगाउन अस्वीकार गर्दै अन्य यात्री र चालक दलका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको पाइएको छ । […]