सेतो प्रजातीको गुराँस

ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस ।   तस्वीरः दिलकुमार लिम्बू÷रासस

सम्बन्धित सामग्री

तेह्रथुममा यस वर्ष गुराँस कम फुल्याे

तेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले क्षेत्रमा यति बेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो । तर गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट मात्रै गुराँस फुलेको हाे । तेह्रथुममा यस वर्ष गुराँस कम फुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्र खासगरी हिउँदामा हिउँ पर्दा […]

पाँचथरमा यसवर्ष फुलेन गुराँस, पर्यटकको सङ्ख्यामा कमी

विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न […]

परेन पानी, फुलेन गुराँस

फुङ्लिङ, १० वैशाख । चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन […]

परेन पानी, फुलेन गुराँस !

चैत-वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल […]

परेन पानी, फुलेन गुराँस

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।...

ताप्लेजुङको पाथिभरा क्षेत्रमा फुल्न थाल्यो गुराँस

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस […]

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ।नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्। एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका

ढकमक्क फुल्न थाले गुराँस : कतै सेताम्मे, कतै राताम्मे

वसन्त लागेसँगै पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुल्न थालेका छन्। पूर्वको ताप्लेजुङदेखि पश्चिमको म्याग्दी क्षेत्रमा अहिले गुराँस फुलेको देख्न पाइन्छ। गुराँसले अहिले पहाडी क्षेत्र कतै राताम्मे देखिन थालेका छन् भने कतै सेताम्मे। हेरौं केही तस्विर :

टिएमजे : जहाँ पाइन्छ २८ प्रजातिका गुराँस

धनकुटा : त्यतिकै प्राकृतिरूपमा सुन्दर। त्यही ठाउँमा ढकमक्क फुल देख्दा कसलाई आनन्द अनुभूति नहोला! यस्तै अनुभूति हुन्छ टिएमजे (तीनजुरे‚ मिल्के र जलजले) पुग्दा।टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो। यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ। त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ।फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो। गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै ग

‘गुराँस गार्डेन’ मै फुलेन गुराँस !

दाङ – वसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेनमा यस पटक गुराँस फुल्न सकेको छैन । माैसममा आएकाे परिवर्तनका कारण गुराँस फुल्न नपाएपछि वसन्त ऋतुको आभाससमेत हुन सकेको छैन । रोल्पाको गढीलेख तथा खम्वास क्षेत्रमा फुल्ने गुराँसका कारण हरेक वर्ष चर्चामा आउने गरेको थियो । गुराँस फुलेर रमणीयस्थल बन्ने समय भए पनि यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा प्राकृतिक सुन्दरता नै नदेखिएको स्थानीयवासी बताउँछन् । गुराँस संरक्षण क्षेत्रमा रहेका जङ्गलमा फुलेका ग...