सेतो दुवी मानिसको सौन्दर्यका लागि अभिषाप हुने गरेको छ। समयमै उपचार गरेको अवस्थामा रोगले पूर्ण निदान पाउने चिकित्सकको दाबी छ। कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा अस्वाभाविक सेतो दाग देखिन सक्छ। जसलाई सेतो दुबी भनिन्छ। वंशाणुगत कारण हुने यो रोग सयमा १ जनालाई हुने सम्भावना रहन्छ। छालामा रंगको निर्माण गर्ने कोशिका नष्ट भएपछि दाग देखिने […]