होलीमा किन लगाइन्छ सेतो पहिरन ?

‘जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ। यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहिँ छैन’,...

सम्बन्धित सामग्री

जारा कम्पनीको कपडाले मच्चायो तहल्का, पहिरन हो कि पेटी ?

आफ्नो ट्रेन्डी तथा स्टाइलिस कपडाहरुका लागि फेसनप्रेमीहरुका बीचमा लोकप्रिय जारा ब्राण्ड अहिले चर्चामा छ । जारा ब्राण्डको एउटा अनौठो खालको पहिरन इन्टरनेटमा भाइरल बनेसँगै कम्पनी चर्चामा आएको हो । त्यो पहिरन देख्दा कपडाको कुनै साधारण टुक्रा वा कम्मरमा बाँध्ने पेटी जस्तै देखिन्छ । यसमा जाराको ट्याग छ । यो कपडालाई लिएर इन्टरनेट प्रयोगकर्ता बीचमा उत्सुकता […]

राष्ट्रिय भावनामा चोट पुर्याउने पहिरन प्रतिबन्धित गर्दै चीन

चीनले राष्ट्रिय भावनामा चोट पुर्‍याउने पहिरन प्रतिबन्धित गर्ने तयारी गरेको छ।चीनको व्यवस्थापिकाको स्थायी समितिले हालै मात्र जारी गरेको कानून संशोधनको मस्यौदामा उल्लेख भएअनुसार राष्ट्रिय भावनामा चोट पुर्‍याउने पोशाकलाई अवैध घोषणा गर्न सकिने उल्लेख छ।उक्त मस्यौदा पारित भएमा चिनियाँ नागरिकले आफ्नो इच्छाअनुसारका पहिरन लगाउन पाउने छैनन्। प्रतिबन्धित पहिरन लगाउन कसैले जबर्जस्ती गरेको खण्डमा त्यस्ता व्यक्तिलाई जरिवानासहित कैद सजायसमेत गरिने ब्यबस्था हुन सक्ने बेलायती सञ

यस गर्मीयाममा कस्तो पहिरन चल्तीमा ?

गर्मी मौसम सुरु हुनासाथ फेसनप्रेमीहरु हर्षित हुन्छन् । किनकि जाडोका बाक्ला र भद्दा लुगालाई थन्काएर आफूलाई मनपर्ने छरिता र फिट पहिरन लगाउन पाइन्छ । फेसन उद्योगहरुले पनि गर्मीयामलाई नै लक्षित गरेर नयाँ नयाँ पहिरन बजारमा ल्याउने गर्छन् । एक त चर्को घामबाट शरीरलाई शीतलता प्रदान गर्नु र अर्को आकर्षक देखिनु दुवै कुरालाई तालमेल मिलाउनुपर्ने हुन्छ […]

नेवारी पहिरन हाकुपटासीको के छ विशेषता ?

काठमाडौं । ‘जहाँ नेवार समुदायको बस्ती त्यहाँ हाकुपटासी’ भनिन्छ । शरीरको माथिल्लो भागमा कालो र तल्लो भागमा रातो कपडामा गरगहना मिसाएर लगाइने परम्परागत नेवारी पहिरन हो हाकुपटासी । यो पहिरन शैली मात्रै होइन, परम्परा, जीवनशैली र पहिचान पनि हो । हेर्दा हाकुपटासी उस्तै लाग्छ, तर यसको पनि स्थानअनुसार प्रकार फरक-फरक हुन्छ । नेवार समुदाय बाहुल्य […]

जाडोमा स्टाइलिस पहिरन

विशेषगरी, शरीरलाई तातो हुने खालको पहिरन छनोट गर्नुपर्छ । हावा नछिर्ने खालका पहिरन छनोट गर्दा राम्रो हुन्छ ।  पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ । ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनुहुँदैन । धेरै...

एउटै फिल्ममा ५० हजार थान पहिरन प्रयोग

मुम्बई । एउटै फिल्ममा ५० थान पहिरन प्रयोग गरियो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पृथ्वीराज’ मा ५० हजार थान पहिरन प्रयोग गरिएको छ । यो फिल्म अत्यन्त बहादुर राजा पृथ्वीराज चौहानको जीवन र वीरतामा आधारित छ । फिल्ममा अक्षयले एक महान योद्धाको भूमिका निभाएका […] The post एउटै फिल्ममा ५० हजार थान पहिरन प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

फेसन : गर्मीयाममा कस्तो पहिरन छनोट गर्ने ?

विश्वका चर्चित सेलिब्रेटीहरु आफ्नो पहिरन र फेसनशैलीका कारण चर्चामा आइरहन्छन् । केही समयअघि मात्रै नेपाली ट्रान्सजेन्डर अञ्जली लामा न्युयोर्क फेसन विकमा सहभागी भएको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रैसँग छायो । कुनै पनि क्षेत्रमा सफल तथा चर्चित व्यक्तिहरुको पहिरन शैलीलाई सर्वसाधारणले अनुकरण गर्ने गर्दछन् । त्यसैले समाजको पहिरन संस्कारलाई सेलिब्रेटीको फेसनशैलीले धेरथोर प्रभावित बनाउँछ । […]

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

१५ मंसिर, काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् । ‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका […]

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

१५ मंसिर, काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् । ‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका […]

आलियाको पहिरन किन भयो ट्रोल ?

६ मंसिर, काठमाडौं । बलिउडमा कलाकारहरुको पहिरनदेखि अभिव्यक्ति बारम्बार ट्रोलको शिकार बन्न पुग्छन् । कलाकारहरुले बोलेका कुरालाई सामाजिक सञ्जालमा मजाक उडाउन दर्शकले छाड्दैनन् । अझ कलाकारले सार्वजनिक कार्यक्रममा लगाउने पहिरन त बारम्बार आलोचित बन्न पुग्छन् । नायिका आलिया भट्ट हालै मात्र एक विवाह समारोहमा पुग्दा ट्रोलको शिकार बन्न पुगेकी छन् । आफ्ना नजिकका साथी अनुष्का […]