कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ । किन हुन्छ सेतो दाग ? – […]