एमालेका एक सदस्यले कम्तीमा २ नयाँ मतदाता थप्नुपर्ने
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।...
चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा प्रचण्डले
काठमाडौँ । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली सङ्कलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न माग गरेका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली […]
५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ को जनता विद्यापीठ विजौरी, केन्द्र (ख) बाट उहाँले मतदान गर्नुभएको हो। एमालेका महासचिव पोखरेलले मतदान गर्नुभएको वडामा मतदाता संख्या ४ हजार ८ सय ४० रहेको छ। सो वडामा यसअघि नेकपा एमालेको वडा अध्यक्षसहित पूरैटिम विजयी भएको थियो। तुलसीपुर उपमहानगरपालिकामा अहिले मेयरमा […]
मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई स्थानीयले रङ्गेहात पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय...
रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ ।
राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले अवैध रूपमा नामावली भर्ने काम गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरू समेत परिचालन गरिएको भेटिएको छ ।
घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीउपर कारबाहीको माग गर्दै एमाले कार्यक...