काठमाडौँ । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली सङ्कलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न माग गरेका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली […]