५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले […]