काठमाडौँ ४ मा किर्ते मतदाता भएको दाबी : कारबाहीको माग गर्दै काँग्रेस पुग्यो निर्वाचन अधिकृतको कार्यालय

नेपाली काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ ले किर्ते मतदाता छानबिनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार क्षेत्र नं ४ काँग्रेसले किर्ते प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा दबाब दिएको हो ।नेकपा एमालेका नेताहरू मतदाता किर्ते प्रकरणमा रंगेहात भेटिएको भन्दै काँग्रेसले ०७४ सालदेखिकै नयाँ मतदाताको कागजपत्रको रुजु गरी छानबिन गर्नका लागि निर्वाचन आयोगलाई दबाब दिएको छ । यस क्रममा क्षेत्र नं ४ काँग्रेसले प्रमुख निर्वाचन आयुक्तदेखि काठमाडौँका प्रमुख ज