मतदाता प्रभावित पार्न गएकी बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती पक्राउ

बुटवल – बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन्। बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनी मतदातालाई पैसा बाँड्न गएको आरोप स्थानीयले लगाएका छन्। अहिले प्रहरीले घरमा खानतलासी गरिरहेको छ। अहिले उक्त क्षेत्र तानवग्रस्त छ।

सम्बन्धित सामग्री

बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल

काठमाडौं, ४ जेठ : नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, […]

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

विराटनगरमा ढिला गरी मतदान सुरु, कसले कहाँबाट हाल्दैछन् भाेट ?

विराटनगर- विराटनगरमा स्थानीय तह निर्वाचनको मतदान कार्य सुरु भएको छ। केही ढिलागरी मतदान कार्य सुरु भएकाे हाे। बिहानीपख विराटनगरमा हल्का वर्षा भए पनि मतदाता मतदान केन्द्रमा पुग्नेक्रम जारी रहेको छ। यसै क्रममा नेकपा एमालेका मेयर उम्मेदवार सागर थापाले विराटनगर ४ बाट मतदान गरेका छन्। यसैगरी, गठबन्धनतर्फ नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगर-७ स्थित सरस्वती […]

भोट खसालेपछि कमलको फूलजस्तै फुल्छु : केशव स्थापित

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित […]

गृहमन्त्री खाँण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

बुटवल– गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट […]

अनसन बसे मेयरका उम्मेदवार

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनको कारण उम्मेदवारहरूलाई भ्याईनभ्याई छ ।  मतदाता कहाँ आफ्नो योजना लिएर घरदैलोमा उनीहरुको व्यस्तता बढ्दो छ । यद्यपि एक उम्मेदवार अनशन बसेका छन् । काठमाडौँ महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिएका दीपक सिलवाल अनशनमा छन् । उनले निर्वाचन आयोगबाट समेत रिक्सा चुनाव चिन्ह पाएका छन् । उनले गत वैशाख २२ गतेबाट […]

नागेशसँगै घरदैलोमा नेतृ सङ्ग्रौला

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा काँग्रेसका केन्द्रीय नेताहरू जोडिने क्रम पनि चलिरहेको छ ।आज केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला विराटनगरमा सञ्चालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासँगै मतदाताका घरघर गई मत मागेही हुन् । विराटनगर–१२ मा सञ्चालित घरदैलो कार्यक्रममा सङ्ग्रौलाले विराटनगरको विकासको लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरि

हामीले जिते बागलुङ नगरलाई सुन्दर र सभ्य शहर बनाउँछौँ : गठबन्धन

बागलुङ : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागलुङका राजनीतिक दलहरु सक्रिय बनेका छन्। चुनावी प्रचार गर्ने, मतदाता भेट्ने र घोषणापत्र सार्वजनिक गरिरहेका छन्।मंगलबार पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा घोषणापत्र सार्वजनिक गरेको छ। ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको हो।गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ र उपमेयरका उ

पोखरा महानगर : पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा

धनराजले जित निकाल्न गठबन्धनभित्रका मतदाता इमान्दार बन्नुपर्छ भने कृष्णले बिरासत जोगाउन एमाले एक ढिक्का हुनुपर्छ ।