जीडीपी उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको पकड दुई तिहाईभन्दा बढी रहेको पाइएको छ । एक अध्ययन अनुसार नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको  छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले …

सम्बन्धित सामग्री

मुलुकको जीडीपीमा बागमती प्रदेशको हिस्सा ३६.८२ प्रतिशत

काठमाडौं। मुलुक प्रादेशिक संरचनामा गएपछि प्रादेशिक स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तथ्यांक प्रकाशित हुन थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सबैभन्दा बढी कुल गार्हस्थ्य उत्पादन भएको प्रदेश बागमती रहेको छ । नेपालको जीडीपीमा उक्त प्रदेशको हिस्सा ३६ दशमलव ८२ प्रतिशत रहेको छ । सबैभन्दा कम जीडीपी भएको प्रदेश कर्णाली रहेको छ । देशको जीडीपीमा उक्त प्रदेशको हिस्सा ४ दशमलव १२ प्रतिशत रहेको छ ।

अर्थतन्त्रमा निजी क्षेत्रः ३२ गुणाले बढे व्यवसाय

नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सार्वजनिक गरे । मन्त्री रिजालले औपचारिक रुपमा पहिलो पटक मुलुकको अर्थतन्त्रमा निजी […]

जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान बढाउने कार्यक्रम असफल

सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको योगदान बढाउन अगाडि सारेका योजना र कार्यक्रम असफल भएका छन् । पछिल्लो एक दशकयता जीडीपीमा यस क्षेत्रको हिस्सा स्थिर रहेबाट सरकारी सबै योजना असफल देखिएका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्षको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान ५.३२ प्रतिशत रहने अनुमान गरेको छ । अघिल्लो आव २०७८/०७९ मा […]

लुम्बिनीको सामर्थ्य: लुम्बिनीको आर्थिक तथ्यचित्र

लुम्बिनीको कुल जनसंख्या ५१ लाख २४ हजार २ सय २५ छ । यो नेपालको कुल जनसंख्याको १७.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

विदेशिएका ५० लाखले ८४.६६ खर्ब रेमिट्यान्स पठाए, १०,९३२ को उतै मृत्यु

मुलुकको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ४८ लाखभन्दा बढी रेमिट्यान्स आयमा आश्रित देखिएका छन् । संसारभर १८ डिसेम्बर अर्थात् पुस ३ लाई आप्रवासन दिवसका रुपमा मनाइएको छ । नेपालमा पनि यो दिवसलाई साताव्यापी रुपमा मनाउने तयारी गरिएको छ । मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २५ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सले लामो समयदेखि अर्थतन्त्रलाई […]

तथ्यांकमा प्रदेश १

प्रदेश १ को कुल जनसंख्या ४९ लाख ७२ हजार २१ छ । यो नेपालको कुल जनसंख्याको १७.०३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको हिस्सा १७.१ प्रतिशत छ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ५.४१ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

मधेश प्रदेश कृषि क्षेत्रमा हिस्सा धेरै

मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्र

लुम्बिनीको हिस्सा चौध प्रतिशत

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ । सात प्रदेशमध्ये यो तेस्रो ठूलो हिस्सा हो । राष्ट्रिय जीडीपीमा सबैभन्दा धेरै बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत रहेकामा दोस्रोमा प्रदेश १ को १५ दशमलव ७ प्रतिशत रहेको छ ।

जीडीपीमा बढ्यो सेवा क्षेत्रको योगदान

काठमाडौं। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान बढेको छ। केन्द्रीय तथ्यांक विभागद्वारा आज जारी राष्ट्रिय लेखा तथ्यांकले चालू आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान ४.४३ प्रतिशतले बढेको देखाएको हो। यससँगै जीडीपीमा सेवा क्षेत्रको कुल हिस्सा ६१.१ प्रतिशत पुगेको बताएको छ। चालू वर्षमा कोरोना महामारीका कारण आवास, भोजन र यातायात क्षेत्र भने प्रभावित बनेको छ।

विश्व अर्थतन्त्रको एकतिहाइ हिस्सा ओगट्दैै चीन–भारत

चीन र भारतको विकासशील बजारले २०६० सम्मको अवधिमा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशत हिस्सा ओगट्ने जापान सेन्टर फर इकोनोमिक रिसर्चले जनाएको छ । यो अमेरिका र युरोपेली राष्ट्रहरूको संयुक्त बराबर नजिक हो । टोकियोमा रहेको थिंक ट्यांकले भनेको छ, “विश्व अर्थतन्त्रमा चीनको हिस्सा २० प्रतिशत र भारतको १६ प्रतिशत हुनेछ । यो २०१९ को क्रमशः १७ प्रतिशत र ४ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो ।”