मुलुकको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ४८ लाखभन्दा बढी रेमिट्यान्स आयमा आश्रित देखिएका छन् । संसारभर १८ डिसेम्बर अर्थात् पुस ३ लाई आप्रवासन दिवसका रुपमा मनाइएको छ । नेपालमा पनि यो दिवसलाई साताव्यापी रुपमा मनाउने तयारी गरिएको छ । मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २५ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सले लामो समयदेखि अर्थतन्त्रलाई […]