जीडीपीमा बढ्यो सेवा क्षेत्रको योगदान

काठमाडौं। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान बढेको छ। केन्द्रीय तथ्यांक विभागद्वारा आज जारी राष्ट्रिय लेखा तथ्यांकले चालू आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान ४.४३ प्रतिशतले बढेको देखाएको हो। यससँगै जीडीपीमा सेवा क्षेत्रको कुल हिस्सा ६१.१ प्रतिशत पुगेको बताएको छ। चालू वर्षमा कोरोना महामारीका कारण आवास, भोजन र यातायात क्षेत्र भने प्रभावित बनेको छ।

सम्बन्धित सामग्री

अर्थतन्त्रमा रूपान्तरण : बढ्दो सेवा, घट्दो कृषि

अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्ने सन्दर्भमा क्षेत्रगत योगदान र परिवर्तनको आधारमा विगतका उपलब्धिहरूको अध्ययन, वर्तमानको अवलोकन र आगामी पूर्वानुमानसम्मको सिंहावलोकन गर्दा कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान घट्दो, सेवा क्षेत्रको योगदान बढ्दो र उद्योग क्षेत्रको योगदान करिब स्थिर रहेको पाइन्छ । दुई दशकअघि कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३७.४, १७.५ र ४५.१ […]

मातृ शिशु मृत्युदर घटाउन परोपकार अस्पतालको ठूलो योगदान छ : राष्ट्रपति भण्डारी

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मातृ र शिशु मृत्युदर घटाउन ठूलो योगदान गरेको बताएकी छन्।अस्पतालको ६३ औँ वार्षिकोत्सवमा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर सेवा दिएर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी हुन्।राष्ट्रपति भण्डारीले अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको समेत बताइन्। अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवज

वीर अस्पतालले स्वास्थ्योपचारमा पुर्‍याएको योगदान अतुलनीय छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु-याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको […]

अब राजनीतिबाट देशको सेवा गर्छु : भुवन केसी

२२ वैशाख, काठमाडौं । अभिनेता भुवन केसीले अब राजनीतिबाट देशको सेवा गर्ने बताएका छन् । ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताए । भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका अभिनेता केसीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको […]

प्रत्येक व्यक्तिले आ–आफ्नो ठाउँबाट समाजमा योगदान पुर्याउनुपर्छ : डा. महतो

मानव सेवा समाजलाई आवश्यक सहयोग गर्ने घोषणा काठमाडौं, ७ बैशाख । पूर्व सभासद् तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले समाजमा विद्यमान समस्याहरू समाधानको लागि प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । उनले समृद्ध देश नै आफुहरुको सपना भएको बताए । आफ्नो पेशा तथा व्यवसायको साथसाथै सामाजिक सेवामा समर्पित हुन सकेमात्र आम […]

लुम्बिनी प्रदेशबाट को–कसले पाए पदक, यस्तो छ उनीहरुको योगदान (सूचीसहित)

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार प्रदेश प्रमुख जनसेवा पदक ७ जनालाई प्रदान गर्ने निर्णय भएको छ ।यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक चार जनालाई, प्रदेश सेवा समर्पण पदक १८ जनालाई, उजिरसिंह दीप पदक ६ जनालाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी समाज सेवा श्री पदक ११ जनालाई, प्रदेश रत्न पदक तीन जनालाई, पुथाश्री शिखर पदक एक जनालाई, प्रदेश प्

स्वतन्त्रता युद्धमा‌ योगदान दिएको भिओए बंगला सेवा बन्द

भ्वाइस अफ अमेरिकाको (भिओए) बंगला भाषा सेवा – एफएम र सर्टवेभ रेडियो प्रसारण -शनिबार ओपचारुक रुपमा समाप्त भएको छ। यस रेडियोले विगत ६३ वर्ष देखि बंगलादेश र बंगाली भाषी भारतीय राज्य पश्चिम बंगाल, त्रिपुरा र असममा सेवा प्रदान गर्दै आएको थियो। यस रेडियोको दर्शक घट्दै गएको कारण बंगला सेवा बन्द गरिएको हो। जम्मा १ प्रतिशत […]

पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा सात लाख सहयोग

केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।फाउन्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास फाउन्डेसनले जनाएको छ ।पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ […]

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन्।