विश्व अर्थतन्त्रको एकतिहाइ हिस्सा ओगट्दैै चीन–भारत

चीन र भारतको विकासशील बजारले २०६० सम्मको अवधिमा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशत हिस्सा ओगट्ने जापान सेन्टर फर इकोनोमिक रिसर्चले जनाएको छ । यो अमेरिका र युरोपेली राष्ट्रहरूको संयुक्त बराबर नजिक हो । टोकियोमा रहेको थिंक ट्यांकले भनेको छ, “विश्व अर्थतन्त्रमा चीनको हिस्सा २० प्रतिशत र भारतको १६ प्रतिशत हुनेछ । यो २०१९ को क्रमशः १७ प्रतिशत र ४ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो ।”

सम्बन्धित सामग्री

अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक हुनु नै चिन्ताको विषय

मुलुकको अर्थतन्त्र लयमा छ, लयमा छैन, समस्यामै छ वा छैन भन्ने अनेक बहस अहिले पनि चलिरहेको छ । सरकारको दावी र बजारको अवस्थालाई हेर्दा यो बहस अनुचित छैन । नेपालको अर्थतन्त्र कहिल्यै पनि मजबुत थिएन । अर्थतन्त्रको ठूलो हिस्सा सरकारसंग जोडिएकै छैन । यो नै चिन्ताजनक रहेको र यसलाई सकेसम्म राष्ट्रिय आर्थिक प्रणालीमा जोड्न विज्ञहरुले …

कृषिलाई अर्थतन्त्रको मेरुदण्ड भनियाे तर खै जनशक्ति र उत्पादन, खै अनुसन्धान ?

जनसंख्याको हिस्सा ओगटेको युवा वर्ग कृषि उद्यमी बन्ने हो भने देशले काँचुली फेर्न एक दशक समय पनि लाग्दैन ।

बैंकहरुको स्प्रेड दरमा प्रभावकारी अनुगमन भएन : महालेखा परीक्षक

३० चैत, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर प्रभावकारी कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएको छ । यस्तै अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गएकोले व्यक्तिगत रूपमा गरिने वित्तीय कारोबार पहिचान गरी कानुनको दायरामा ल्याउनुपर्ने पनि महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो । आर्थिक बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आय […]

नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमाः उपमहासचिव पुन

बिहीबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याएका हुन्। पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा...

नियमनकारी निकाय फितलो बन्नाले सहकारीद्वारा सर्वसाधारण ठगिदैं

काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बा हो भन्ने कुरा संविधानले नै स्वीकारेको छ । बचत ऋण मात्र नभएर साना किसान लक्षित सहकारी, कृषि दुध लगायतका विभिन्न किसिमका सहकारी छन् । तर अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारीका अग्रपंक्तिमा रहेका सहकारी समस्याग्रस्त मात्र छैनन् थला पर्दै गएका छन् । अझ कतिपय सहकारीको […]

चलायमान अर्थतन्त्रको साधन बन्दै अटोमोबाइल क्षेत्र

विश्व अटो बजारमा नेपालको हिस्सा सानो भए पनि नेपाल अटोमोबाइल क्षेत्रको उदीयमान बजार हो । नेपालमा रेमिट्यान्स आप्रवाह बढ्दै गएको र मध्यम वर्गको आम्दानी पनि वृद्धि हुँदै गएका कारण मोटरसाइकल तथा गाडी आयातको तथ्यांक उत्साहजनक देखिन्छ । अर्थतन्त्रको क्षमताभन्दा बढी सवारी साधन आयात हुँदा कहिलेकाहीँ शोधनान्तर स्थिति नै संकटमा पर्न थालेपछि सरकारले नियन्त्रणकारी नीतिसमेत अख्तियार […]

देश बनाउन हामी कहाँनेर सुध्रिनुपर्छ ?

सन् १७७५ तिर एशियाले कुल विश्वको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको थियो । विश्वको कुल उत्पादनको दुई तिहाइ उत्पादन चीन र भारत एक्लैले गर्थे भने त्यसबखत युरोपको अर्थतन्त्र निकै धरासायी थियो । न त त्यसबेला अमेरिकाको अर्थतन्त्र नै बलियो थियो । त्यस समयमा एशिया विश्वशक्तिको केन्द्रविन्दुमा थियो । तर सन् १७५० देखि सन् १८५० को […]

सरकारको साझा न्युनतम कार्यक्रम: अधिकांश नीति र कार्यक्रम बजेटका

कोभिडले अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पारेको छ। मुख्य गरी पर्यटन, सार्वजनिक यातायात रसाना तथा घरेलु उद्योग उठ्नै नसक्ने गरी थला परेका छन्। उद्योगी, व्यवसायी लगायत सर्वसाधारण पनि कोभिडबाट समस्यामा छन्।...

डिजिटल भुक्तानीको महत्व बढ्दो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्।...

अर्थतन्त्रको संरचनागत सुधारमा ध्यान देऊ

अर्थतन्त्रको संरचनामा आएको परिवर्तनका कारण नै अर्थतन्त्रको आकारमा वृद्धि देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को तथ्यांकले एकपटक नेपालका नीति निर्मातालाई घोत्लिनुपर्ने बनाइदिएको छ । किनकि लामो समयदेखि नेपाली अर्थतन्त्रमा संरचनागत परिवर्तनको खाँचो देखिएकोमा अर्थतन्त्रको संरचनामा स्वतः परिवर्तन आइरहेको देखिन्छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा रहेको कृषिमा वैश्विक […]