धरानका मेयर साम्पाङले उद्दण्डता देखाएको ५ दलको निष्कर्ष

विराटनगर – धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले निष्कर्ष निकालेका छन । धरानका मेयर साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् । आज संयुक्त प्रेस […]

सम्बन्धित सामग्री

सुदनमाथि हर्क साम्पाङको प्रहार: संविधान त परिवर्तन हुन्छ भने नाथे नियमावली थु..

काठमाडौं,१५ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बन्न नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फायर भएका छन् । प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ। ‘तराई तथा भित्री मधेशमा […]

महानगरपालिका र इः बीचको वार्ता निष्कर्षविहिन

काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ । महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको वार्तामा हो । वार्तामा प्रवक्ता मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेनलगायत सहभागी रहेका थिए भने अभियन्ता ईःका तर्फबाट प्रतिनिधि गोविन्द […]

महानगरपालिकाका मेयरको भेलाले आज निष्कर्ष निकाल्ने, घोषणापत्र भोली जारी गर्ने

काठमाडौँ – पोखरामा जारी महानगरपालिकाका मेयर तथा उपमेयरहरुको भेला आज समापन हुँदैछ। देशभरका ६ वटा महानगरपालिकाका मेयर तथा उपमेयरको हिजो सुरु भएको भेला आज सकिन लागेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सचिवालयले देशसञ्चारलाई जानकारी दिएको छ। सचिवालयका अनुसार भेला आज सकिनेभएपनि घोषणापत्र भने भोली मात्रै जारी गरिनेछ। सराङकोटमा जारी ‘मेट्रोमिट नेपाल’मा स्थानीय सरकार सञ्चालनका क्रममा […]

पोखराका पूर्वमेयरले गैरकानुनी रुपमा जग्गा भाडामा दिएको निष्कर्ष

पोखरा- पोखराको ३ स्थानको सार्वजनिक जग्गा ठेक्का सम्झौता गैरकानुनी भएको निष्कर्ष आएको छ । पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले दिएको विभिन्न ३ स्थानका जग्गाका बारेमा छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सम्झौता गैरकानुनी भएको निष्कर्ष निकालेको हो । छानविन समितिले प्रतिवेदन बुझाउँदै त्यो समयमा ...

केपी ओलीको निष्कर्ष : पार्टीभित्रको अन्तर्घातले चुनाव हारियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय चुनावमा सोचेअनुसार आफ्नो पक्षमा नतिजा नआएको निष्कर्ष सुनाएका छन् ।  बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए । ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन

बेलबारीमा एमालेको उम्मेदवारी, कांग्रेस-माओवादी एक्लाएक्लै लड्ने

विराटनगर : नेकपा एमाले बेलबारी नगरपालिकाको मेयरको उम्मेदवार डिपि राईलाई बनाएको छ । भने उपमेयरमा तिलकुमारी गौतमलाई बनाएको छ। लामो छलफलपछि मेयर र उपमेयरको पदमा राई र गौतमलाई उम्मेदवार बनाएको हो।यता, गठबन्धन आबद्ध रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले भने एक्लाएक्लै चुनाव लड्ने तयारी गरिरहेका छन्। आइतबार विराटनगरमा लामो समय छलफलमा बस्दा पनि कुनै निष्कर्ष नआएपछि कांग्रेस र माओवादी एक्लाएक्लै जाने तयारी गरेको माओवादीको एक नेताले बताए। राजनीति अवस्था०७४ को स्थानीय तहको निर्वाचनमा एमाले उ

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गत बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति भएको थिएन । आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको […]

किसानको बिजुलीको बिल गोलबजार नगरपालिकाले तिरिदिने

गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए । माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले त्यसका लागि कार्यविधिहरू बनिरहेको बताए । नगरपालिकाभित्र ५९२ कृषि मिटर रहेको छ । अझै  जडान गर्ने काम भइरहेकाले मिटरको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए । &