सुदनमाथि हर्क साम्पाङको प्रहार: संविधान त परिवर्तन हुन्छ भने नाथे नियमावली थु..

काठमाडौं,१५ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बन्न नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फायर भएका छन् । प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ। ‘तराई तथा भित्री मधेशमा […]