नेपाली काँग्रेसको निष्कर्ष : एक्लै चुनाव लडेका ठाउँमा पनि कमजोर देखिएनौँ (पूर्णपाठ)

काठमाडौँ । नेपाली काँग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा आज (बिहीबार) सार्वजनिक गरिएको प्रतिवेदनमा काँग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ । गठबन्धनका कारण १२१ सिटमा मेयर/अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित […]

सम्बन्धित सामग्री

कांग्रेसको निष्कर्ष- जनताबाट स्थापित व्यवस्थालाई कमजोर बनाउन खोज्दैछन्

काठमाडौं । नेपाली कांग्रेसले आफू लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनमा विश्वास गर्ने स्पष्ट पारेको छ । देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासप्रति लागिरहेको बताए । उनले भने, ‘विभिन्न बहानामा यो सिस्टम धेरै ठूलो मेहनत र प्रयासबाट स्थापित छ । […]

जिल्ला खटिएका कांग्रेस प्रतिनिधिको निष्कर्ष : गुटले पार्टी कमजोर

३२ साउन, काठमाडौं। कांग्रेसको पार्टी संगठन सुदृढीकरणका लागि खटिएका नेताहरुले केन्द्रदेखि तल्लो तहसम्म गुटको संरचनाले आन्तरिक जीवन कमजोर हुन पुगेको विश्लेषण गरेका छन् । कांग्रेसबाट निर्वाचितहरु रहेको तहगत सरकार र पार्टी विच समन्वयको चरम अभाव रहेको केन्द्रीय प्रतिनिधिहरु स्थलगत जानकारी प्राप्त गरेका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीले ७७ जिल्लामा केन्द्रीय […]

कांग्रेसको निष्कर्ष: ‘प्रतिपक्षले जनताको आवाज अवरुद्ध पार्‍यो’

नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्लाई बन्धक बनाएर जनताको आवाज अवरुद्ध पारेको बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसद्हरूले प्रतिपक्षीले संसद्लाई बन्धक बनाएर एकातिर जनताको आवाज अवरुद्ध पारेको र अर्कोतिर संसदीय व्यवस्थालाई नै कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए ।

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो । ती […]

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो । ती क्षेत्रमा गठबन्धनको […]

पालिका नेतृत्वमा आफ्नो बलियो उपस्थिति भएको शेखर समूहको निष्कर्ष

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले स्थानीय तहका जनप्रतिनिधिमा आफ्नो बलियो उपस्थिति भएको दाबी गरेको छ । पालिका प्रमुख र उपप्रमुखमा टिकट पाएका आफ्नो पक्षका ५८ प्रतिशत जितेको यो समूहले बताएको छ । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखरले ४० प्रतिशत मत कटाएपनि केन्द्रीय कार्यसमितिमा कमजोर उपस्थिति छ । जिल्ला सभापतिमा […]

नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?

किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिबारे एक दिने छलफल गरेको छ । नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमाथि छलफल गरिएको थियो । कार्यक्रमका अधिकांश सहभागीले फिल्म तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए । ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म

कांग्रेसको संस्थापन इतरका साझा उम्मेदवार तय हुने सम्भावना कमजोर, नेताहरु छलफलमा

काठमाडौँ – साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न […]

प्रतिपक्ष कमजोर भएको कांग्रेसका युवा नेताको निष्कर्ष, सडक आन्दोलनमा जोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई सडक आन्दोलनका लागि दबाब दिने तयारी

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ । थप, नेपाली फिल्ममा महिलाको चरित्र चित्रण ‘पितृसत्तात्मक’ सोचभन्दा पर जान सकेको छैन । नेपाली फिल्मको कुरा गर्दा बारम्बार सुनिदै आएका आलोचना शनिबार ‘मिररिङ दि वुमन्स रोल इन फिल्म इन्डस्ट्री’ शीर्षकमा भएको बहसमा महिला फिल्मकर्मीले पनि दोहो¥याए । समूहगत छलफलमा सहभागी सबै महिलाकर्मीको निष्कर्ष थियो, ‘ नेपाली फिल्ममा नारी चरित्रको चित्रण पुरुषवादको माखेसाङलोमा छ तर त्यो साङलो तोड्न सजिलो छैन ।’