कालिकोटमा थेग्न नसक्ने भीड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले निषेधाज्ञाको अवधिमा राहतस्वरूप २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेपछि लिमिटेड शाखामा सर्वसाधारणको भीड बढेको हो ।

सम्बन्धित सामग्री

‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’

डिल्लीराज ओझा, धनगढी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुरक्षाको कारण टियु क्रिकेट मैदानमा भारतलाई बोलाएर खेल्न नसक्ने अवस्था रहेको बताएका छन् । जिल्ला क्रिकेट संघ कैलालीको निर्वाचनको क्रममा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामी काठमाडौंको टियुमा पनि भारतलाई बोलाउन सक्दैनौं । किनभने त्यहाँ भीड व्यवस्थापन गर्न सकिदैन । युएई र स्कटल्यान्ड […] The post ‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’ first appeared on हाम्रो खेलकुद.

योजना सम्झौता र भुक्तानी सहज गर्न उपभोक्तालाई तालिम

हरेक वर्ष असार मसान्तमा गाउँपालिकाको कार्यालयमा उपभोक्ताको बाक्लो भीड हुन्छ । योजनाको भुक्तानी लिन उपभोक्ताको तछाड मछाड देखिन्छ । भुक्तानी लिन हप्तादिन लागेको, केही कागजात नपुगेको भन्ने गुनासाले प्रक्रियागत कमजोरी रहेको सहजै अनुमान लगाउन सकिन्छ । उपभोक्ताले समयमै काम नसक्ने सकेपनि समयमै भुक्तानी लिन नआउने र असारमा भुक्तानी लिन आउने तर धेरै कागजात अपुग ल्याउने […]

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

काठमाडौं । सरकारले अत्यावश्यक पर्नेलाई केन्द्रबाटै छोटो समयमा राहदानी लिन सक्ने व्यवस्था गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले छोटो समयमा अत्यावश्यक पर्नेहरुको राहदानी बनाउँदै आएको छ । तर, पछिल्लो समय राहदानी बनाउनका लागि सर्वसाधारणको अत्यधिक भीड हुने गरेको छ । सीमित स्रोत साधनका कारण पर्याप्त आवेदन लिन नसक्ने बताउँदै आएको विभागको कमजोरीका कारण सर्वसाधारणले […]

फुटपाथमा पैदलयात्रीलाई सास्ती : व्यापारीले यसरी मिच्छन् बाटो

राजधानीका सडकमा पैदलयात्रीको चाप हुन्छ नै। जहाँ पैदलयात्रीको चाप हुन्छ त्यहाँका फुटपाथमा व्यापारी पनि ग्राहक पर्खाँदै पसल थापिरहेका हुन्छन्। सवारीको चाप उस्तै, यात्रुको भीड अनि फुटपाथ पसल। कहिलेकही त राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम। नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाए पनि प्रहरी फर्केपछि व्यापारी फुटपाथमै फर्कन्छन्। सडकमा…

साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल (फोटोफिचर)

काठमाडौं । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरू हुन्छ । साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा […]

व्यापारीको कब्जामा काठमाण्डौका फुटपाथ, बटुवालाई सास्ती (फोटोफिचर)

काठमाण्डाै - काठमाण्डाै उपत्यकाका प्राय: सबै फुटपाथ विशेष त बिहान र बेलुका अस्तव्यस्त देखिन्छन् ।  अझै बेलुकाकाे समयमा बढ्दो गाडीकाे चाप, यात्रुको भीड अनि फुटपाथ पसलका कारण काठमाण्डाैका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । याे समयमा फुटपाथमा जाम नै हुनेगर्छ ।  फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्किङमा राख्न र रोक्न समेत कठिन हुने गरेको गाडी चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका समाचार बेला बेला...

भीड नियन्त्रण र व्यवस्थापनको विवादमा विमानस्थल आगमन कक्षको शुल्क

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा बुधबार मध्यान्हमा निकै भीड थियो। सोही भीडमा काभ्रेपलाञ्चोक घर भएकी ६१ वर्षीया धनमाया तामाङ भेटिइन्। ३ वर्षपछि साउदी अरबबाट नेपाल फर्कँदै गरेको छोरालाई लिनका लागि उनी विमानस्थल आएकी थिइन्। विमानस्थलको आगमनतर्फको जस्ताको लामो टहरामा उनी उभिइरहेकी थिइन्। धेरै समय उभिन समस्या भएपछि भित्र कुर्सीमा मानिसहरू बसिरहेकाले उनी पनि त्यतातर्फ लागिन्। तर विमानस्थलका सुरक्षाकर्मीले त्यहाँ कुर्सीमा बस्न टिकट काट्नुपर्ने बताए।उनले भनिन्, &l

प्रहरी अस्पतालमा खोप लगाउनेको थेग्नै नसक्ने भीड

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ ।

कांग्रेसले भीड देखाउन नसक्ने देउवाको भनाइप्रति पाैडेलको यस्तो टिप्पणी

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि