गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

काठमाडौं । सरकारले अत्यावश्यक पर्नेलाई केन्द्रबाटै छोटो समयमा राहदानी लिन सक्ने व्यवस्था गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले छोटो समयमा अत्यावश्यक पर्नेहरुको राहदानी बनाउँदै आएको छ । तर, पछिल्लो समय राहदानी बनाउनका लागि सर्वसाधारणको अत्यधिक भीड हुने गरेको छ । सीमित स्रोत साधनका कारण पर्याप्त आवेदन लिन नसक्ने बताउँदै आएको विभागको कमजोरीका कारण सर्वसाधारणले […]