राजधानीका सडकमा पैदलयात्रीको चाप हुन्छ नै। जहाँ पैदलयात्रीको चाप हुन्छ त्यहाँका फुटपाथमा व्यापारी पनि ग्राहक पर्खाँदै पसल थापिरहेका हुन्छन्।
सवारीको चाप उस्तै, यात्रुको भीड अनि फुटपाथ पसल। कहिलेकही त राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम।
नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाए पनि प्रहरी फर्केपछि व्यापारी फुटपाथमै फर्कन्छन्। सडकमा…