‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’

डिल्लीराज ओझा, धनगढी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुरक्षाको कारण टियु क्रिकेट मैदानमा भारतलाई बोलाएर खेल्न नसक्ने अवस्था रहेको बताएका छन् । जिल्ला क्रिकेट संघ कैलालीको निर्वाचनको क्रममा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामी काठमाडौंको टियुमा पनि भारतलाई बोलाउन सक्दैनौं । किनभने त्यहाँ भीड व्यवस्थापन गर्न सकिदैन । युएई र स्कटल्यान्ड […] The post ‘सुरक्षाको कारण हामीले भारतलाई टियुमा बोलाउन सक्दैनौं’ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

फाइनलमा भारतलाई हराएको टोलीले सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ च्याम्पियनसिपको फाइनलका लागि सुरुवाती ११ को घोषणा गरेको छ । प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई नै निरन्तरता दिएका छन् । प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतलाई पराजित गरेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । डेंगी संक्रमणका कारण विश्राममा रहेका सावित्रा भण्डारी र मन्जलीकुमारी […]

विश्व टेस्ट च्याम्पियनशिपमा पाकिस्तानले भारतलाई उछिन्यो

काठमाण्डाै – विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ ।  ढिला ओभरका कारण भारतीय खेलाडीको 'म्याच फी' को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।  भारतीय बलरले ढिलो बलिङ गर्दा दुई ओभर खेलिने बराबरको समय खेर गएको थियो । हिजो मङ्गलवार सकिएको भारतसँगक...

साउदी अरबले भारतलाई अक्सिजन र कन्टेनर आपूर्ति गर्ने

एजेन्सी। कोरोना महामारीको पीडा झेलिरहेको भारतलाई साउदी अरबले तरल चिकित्सकीय अक्सिजन र त्यसलाई बोक्ने कन्टेनर आपूर्ति गर्ने भएको छ। कोरोनाको दोस्रो लहरका क्रममा भारतमा थुप्रै बिरामीले अक्सिजन अभावका कारण ज्यान गुमाउनु परेको छ। साउदीले आगामी महिना ६० टन तरल अक्सिजनसहित तीन कन्टेनर दिने भएको हो। यसअघि पनि साउदीले भारतलाई अक्सिजन र कन्टेनर सहयोग गरेको थियो।

जापानले भारतलाई अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर दिने

एजेन्सी। जापाले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर उपलब्ध गराउने भएको छ। कोरोनाका कारण भारतमा दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। भारतस्थित जापानी राजदूत सातोसी सुजुकीले भारतलाई आवश्यक सहयोगका लागि जापान तयार रहेको बताएका छन्। दुईदिनअघि मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अत्यावश्यक सामग्री सहयोग गर्ने बताएका थिए।

संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको

संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

उनले दिएको जानकारीअनुसार कोभिड- १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो।

अमेरिकाले कोरोना व्यवस्थापनमा भारतलाई सहयोग गर्नुको खास कारण यस्तो रहेछ

कोरोना संकटका कारण समस्यामा परिरहेको भारतको सहायताका लागि अमेरिका अघि सरेको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले भारतलाई आवश्यक चिकित्सकीय जीवनरक्षक आपूर्ति तथा उपकरण लगायत सबै किसिमको सहयोग दिने आश्वासन दिएका छन् ।  तर केही समयअघिसम्म सहायता नगर्ने भनिरहेको अमेरिकाको मन कसरी पग्लियो र उनका विभिन्न निकायहरू सहायताका लागि किन सक्रियता देखाउँदैछन् ? भारतलाई चीन र रुसले सहायता गर्ने भएपछि आफ्नो साझेदार अर्को खेमामा जाला भनी आत्तिएको अमेरिकाले लचिलोपन देखाएको बताइँदैछ ।  खोप उत्पादनमा आवश्य...

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ’ उनले भनेका छन् ।यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप न

साउदीले भारतलाई ८० टन लिक्विड अक्सिजन पठाउने

एजेन्सी। कोरोना संक्रमणका कारण संकटपूर्ण अवस्थाको सामना गरिरहेको भारतलाई साउदीले ८० टन लिक्विड अक्सिजन पठाउने भएको छ। भारतीय दूतावासले ट्विट गर्दै अडानी समूह र लिण्डे कम्पनी मिलेर अक्सिजन भारत पठाउन लागेको जानकारी दिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्टका कारण लाखौं संक्रमित भइसकेका छन् भने उपचारका लागि अक्सिजनको चौतर्फी अभावको सामना गरिरहेको छ। भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख नाघिसकेको छ।