व्यापारीको कब्जामा काठमाण्डौका फुटपाथ, बटुवालाई सास्ती (फोटोफिचर)

काठमाण्डाै - काठमाण्डाै उपत्यकाका प्राय: सबै फुटपाथ विशेष त बिहान र बेलुका अस्तव्यस्त देखिन्छन् ।  अझै बेलुकाकाे समयमा बढ्दो गाडीकाे चाप, यात्रुको भीड अनि फुटपाथ पसलका कारण काठमाण्डाैका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । याे समयमा फुटपाथमा जाम नै हुनेगर्छ ।  फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्किङमा राख्न र रोक्न समेत कठिन हुने गरेको गाडी चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका समाचार बेला बेला...