योजना सम्झौता र भुक्तानी सहज गर्न उपभोक्तालाई तालिम

हरेक वर्ष असार मसान्तमा गाउँपालिकाको कार्यालयमा उपभोक्ताको बाक्लो भीड हुन्छ । योजनाको भुक्तानी लिन उपभोक्ताको तछाड मछाड देखिन्छ । भुक्तानी लिन हप्तादिन लागेको, केही कागजात नपुगेको भन्ने गुनासाले प्रक्रियागत कमजोरी रहेको सहजै अनुमान लगाउन सकिन्छ । उपभोक्ताले समयमै काम नसक्ने सकेपनि समयमै भुक्तानी लिन नआउने र असारमा भुक्तानी लिन आउने तर धेरै कागजात अपुग ल्याउने […]