जनकपुरधाम : कोरोना भाइरस महामारीको बेलामा संक्रमितको उपचारमा प्रादेशिक अस्पतालले लापरबाही गरेको आरोप लगाउदै नेपाल विद्यार्थी संघ धनुषाले प्रादेशिक अस्पताल अगाडी प्रदर्शन गरेको छ।
पछिल्लो समय उपचार अभावमा कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या बढ्दै जान थाले पछि विरोधमा नेविसंघका युवाहरुले प्रादेशिक अस्पताल बाहिर प्रदर्शन गरेका हुन्। उनीहरुले प्रदेश २ का…