२४ साउन, जनकपुरधाम । प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ । युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आएको अस्पतालक प्रवक्ता चर्मरोग विशेषज्ञ डा. रामज्ञान यादवले जानकारी दिए । उनले अब ल्याप्रोस्कोपी विधिबाट पनि बिरामीको शल्यक्रिया सुरु भएको बताए । न्यूरो सम्बन्धी जनशक्ति […]