२५ चैत, जनकपुरधाम । मधेश प्रदेशमा गौरवशाली इतिहास बोकेको प्रादेशिक अस्पताल जनकपुरधामको अस्तित्व नै नामेट पार्ने प्रयास भइरहेको भन्दै प्रदर्शन भएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले मधेस प्रदेश सभा भवनअघि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका छन् । अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी छ । तर कर्मचारीले त्यसको विरोध गर्दै ज्ञापन […]