जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्।
जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…