सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री आफ्नै निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने तयारीमा

सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्की चुहा अस्पतालको प्रमुख समस्या पनि जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने –‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डिपिआर तयार भइरहेको छ। तर, भवन र जनशक्ति अभावले समस्या रहेको छ।

सम्बन्धित सामग्री