जनकपुरधाम : मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने एक जना बिरामी परेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। उनी कोरोना संक्रमित थिए। उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
तर, प्रादेशिक अस्पताल आएको केहि बेर नबित्दै उनको मृत्यु भयो। उनको मृत्युपछि आक्रोसित परिवारजन र त्यहाँ उपस्थितहरूले अस्पतालमा…