प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सुरु

५ फागुन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सञ्चालनमा आएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले शनिबार क्याथल्याबको उदघाटन गरेका हुन् । केही महिनाअघि नै जडान भएको क्याथल्याब शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितका अनुसार अब हृदयघात भएका बिरामीलाई तत्काल […]