बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ । विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा घुमाउन लैजाने चलन निकै कम छ । बिदामा पनि उनीहरुलाई घरमै राख्ने नेपाली समाजको आम चलन हो । […]
धेरैजसो घरमा पारिवारिक जमघट, चाडपर्वमा भोज खाने गरिन्छ । र, भोजमा रक्सी अनिवार्य जस्तै हुन्छ । कुनै खास अवसर मात्र होइन, घरमा पाहुना आउँदा होस् वा कुनै रमझममा, घरमा रक्सीसहित रमाइलो गरिन्छ । कतिपयले त नियमित जसो नै घरमा रक्सी ल्याउने र बालबच्चाकै अघिल्तिर खाने गर्छन् । रक्सीको मात लाग्दै गएपछि घरको वातावरण सामान्य रहँदैन […]
दशैंं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडबाडहरू बाल्यकालमै रमाइला ।
बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सधैँभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सधैँभरि बाहिर जाने अनि डुल्ने बुवा फूलपातिदेखि घरमै बस्नुहुन्थ्यो । भाउजूहरू आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाउँभरिका साथीहरू पिङ्गमा झुमिन्थे । हामीहरू पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।
स्कूल जान नपर्ने भएपछि दशैंंमा अर्को रमाइलो थपिन्थ्यो । स्कूल बिदा भएपछि गु...
दसैँ मेलमिलापको चाड हो । साथीभाइसँग भेटघाट, जमघट, रमाइलो गर्ने भनेर नै मानिसहरू दसैँ कुरेर बसेका हुन्छन् । रमाइलो गर्ने उद्देश्यसहित भेटघाटका क्रममा मानिसहरू विभिन्न पेय पदार्थका साथै मद्यपान पनि गर्ने गर्छन् । कतिले पारम्परिक रूपमा नै यस्ता पेय पदार्थ पिइरहेका हुन्छन् भने कोही यसमा नौलो स्वाद थप्न पनि चाहन्छन् । यस्तै मानिसहरूका लागि घरमा नै ककटेल, मकटेल बनाउने सक्ने सजिलो विधि यहाँ बताइएको छ । यसका लागि रातोपाटी बोजिनी नगरकोट रिसोर्ट पुगेको थियो । यहाँका बार स्पेसलिस्ट सुरेन्द्र अधिकारील
सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् । अर्काेतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने […]
नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले भावनात्मक साथै जनचेतनामुलक सन्देश ल्याएको छ ।चाडपर्व सुरु भएसँगै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहेपनि कोरोना महामारीको वर्तमन अवस्थालाई मध्यनजर गरेर सबैजना भेटघाट गरेर चाडबाड मनाउनु जोखिम्पूर्ण रहेको सन्देश दिइएको छ । अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, सो सन्देशमार्फत बैंकले सबैलाई घरमै सुरक्षितरुपमा तीज मनाउन आग्रह […]
काठमाडौं (अस) । एभरेष्ट बैंकले यसपालिको तिज घरमै मनाउन आग्रहसहितको भावनात्मक एवं जनचेतनामूलक विज्ञापन सार्वजनिक गरेको छ । चाडवाडमा भेटघाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहे पनि हालको परिस्थितिमा त्यो सम्भव नभएकाले बैंकले सार्वजनिक गरेको विज्ञापनमार्फत सबै नारीलाई यसपालिको तीज घरमै बसी सुरक्षित रूपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको हो । सो विज्ञापन बैंकको अधिकारिक फेसबुक पेज वा युट्युब च्यानलमा गई हेर्न सकिनेछ । हाल बैंकले १०५ शाखा, प्रादेशिक कार्यालय, १३७ एटीएम, ३१ राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ ।
अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बा(नीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।