सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् । अर्काेतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने […]