अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बा(नीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।