दसैँ मेलमिलापको चाड हो । साथीभाइसँग भेटघाट, जमघट, रमाइलो गर्ने भनेर नै मानिसहरू दसैँ कुरेर बसेका हुन्छन् । रमाइलो गर्ने उद्देश्यसहित भेटघाटका क्रममा मानिसहरू विभिन्न पेय पदार्थका साथै मद्यपान पनि गर्ने गर्छन् । कतिले पारम्परिक रूपमा नै यस्ता पेय पदार्थ पिइरहेका हुन्छन् भने कोही यसमा नौलो स्वाद थप्न पनि चाहन्छन् । यस्तै मानिसहरूका लागि घरमा नै ककटेल, मकटेल बनाउने सक्ने सजिलो विधि यहाँ बताइएको छ । यसका लागि रातोपाटी बोजिनी नगरकोट रिसोर्ट पुगेको थियो । यहाँका बार स्पेसलिस्ट सुरेन्द्र अधिकारील